भारतमा जारी इन्डियन प्रिमियर लिग (IPL) २०२५ मा रॉयल च्यालेन्जर्स बेङ्गलुरु (RCB) शिर्ष स्थानमा छ भने दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लिएको छ।
हालैको खेलमा कोलकाता नाइट राइडर्स (KKR) र राजस्थान रोयल्स (RR) बीच प्रतिस्पर्धा भइरहेको छ, जहाँ आन्द्रे रसेलले तीन छक्का हानी KKR लाई बलियो स्थितिमा पुर्याएका छन्।
१६ वर्षीय वैभव सुर्यवंशी ले ३५ बलमा शतक बनाएर सबैभन्दा कम उमेरमा IPL शतक बनाउने कीर्तिमान राखेका छन्।