मङ्लबार, भदौ २८, २०८३

गण्डकी

माइक्रोबस दुर्घटनामा ७ जनाको निधन

आइतवार, फाल्गुन २९, २०८२

गोरखा, फाल्गुण ३०| गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा शनिबार साँझ गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। मनकामनाबाट दर्शनार्थी बोकेर आँबुखैरेनीतर्फ आउँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको इभि माइक्रोबस करिब ७:५५ बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो। सशस्त्र प्रहरी बलका डिएसपी तथा सह–प्रवक्ता...

पुरा समाचार