मङ्लबार, भदौ २८, २०८३

शिक्षा

माध्यमिक शिक्षा परीक्षा नतिजा सार्वजनिक : करिब ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

सोमवार, बैशाख २६, २०८३

काठमाडौ, बैशाख २८ | राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष करिब ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी नन–ग्रेडेड भएका छन्। नतिजा सार्वजनिक भएसँगै देशभरका विद्यार्थी तथा अभिभावकमा उत्साह र चासो बढेको छ।...

पुरा समाचार