मङ्लबार, भदौ २८, २०८३

लुम्बिनि

पाल्पामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, चालक गम्भीर घाइते

मङ्लबार, असार १, २०८२

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–५ स्थित आर्यभन्ज्याङ–रामपुर कच्ची सडकखण्डमा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्। लु १ च ६७५६ नम्बरको जीप सोमबार बेलुका आर्यभन्ज्याङबाट रामपुरतर्फ जाँदै गर्दा करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी...

पुरा समाचार