काठमाडौं | नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँभन्दा माथि पुगेको छ, जुन ऐतिहासिक रेकर्ड मानिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य ३१ हजार ४०० रुपैयाँ थपेर प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ कायम गरेको छ। सुनको मूल्यमा यो तीव्र वृद्धिले उपभोक्ता र व्यवसायीहरू दुवैलाई...