मङ्लबार, भदौ २८, २०८३

विज्ञान / वातावरण

सवारीसाधन रहित असनको तयारी

बिहिबार, चैत्र २४, २०८२

काठमाडौ, चैत्र २६। काठमाडौंको ऐतिहासिक तथा व्यापारिक केन्द्र असन को मौलिकता संरक्षण गर्न नयाँ पहल अघि सारिएको छ। काठमाडौं महानगरपालिकाले वैशाख ५ गतेदेखि हरेक शनिवार असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गर्ने निर्णय गरेको हो। यसअघि चैत २८ गतेदेखि कार्यक्रम सुरु गर्ने तयारी भए पनि तयारीलाई अझ व्यवस्थित बनाउन एक...

पुरा समाचार