मङ्लबार, भदौ २८, २०८३

साहित्य

मधुपर्कको ५८औं वार्षिकोत्सवमा तीन वरिष्ठ साहित्यकार सम्मानित

शुक्रबार, जेष्ठ २९, २०८२

काठमाडौं।गोरखापत्र संस्थानअन्तर्गत प्रकाशन हुने साहित्यिक मासिक मधुपर्क को ५८औं वार्षिकोत्सवको अवसरमा तीन जना वरिष्ठ साहित्यकारलाई विशेष सम्मान गरिएको छ। आज काठमाडौंमा आयोजित समारोहमा कवि ज्ञान उदास, आख्यानकार ध्रुव सापकोटा र पद्मावती सिंहलाई मधुपर्क सम्मान २०८२ प्रदान गरिएको हो। उहाँहरुलाई जनही ५० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मानित गरिएको हो। सम्मान...

पुरा समाचार