मङ्लबार, भदौ २८, २०८३

स्वास्थ्य

सङ्खुवासभाको मानेभञ्ज्याङमा १५ शैयाको नगर अस्पताल सञ्चालनमा

बिहिबार, असार १७, २०८२

सङ्खुवासभा | खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङस्थित पांमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी निर्माण गरिएको १५ शैयाको खाँदबारी नगर अस्पताल बुधबारदेखि औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ। ‘एक स्थानीय तह, एक अस्पताल’ नीतिअनुसार खाँदबारी नगरपालिकाले अस्पताल सञ्चालनमा ल्याएको हो। रु ३ करोड ७३ लाख ५१ हजारको लागतमा निर्माण सम्पन्न भएको अस्पताल भवनबाट स्थानीयवासीले...

पुरा समाचार