खोटाङ, चैत्र ४ | काठमाडौबाट पाँच यात्रु सहित खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसी गएको एयर डाइनेष्टिको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ । हेलिकप्टर दुर्घटनाको दृश्य सामाजिक सञ्जालमा अपलोड भएको पाइएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई उद्धृत गर्दै सन्चार माध्यमले उल्लेख गरेका छन् । केपिलासगढी...