काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले मधेश प्रदेशका पूर्वआर्थिक मामिला मन्त्री विजयकुमार यादवसहित ८ जना विरुद्ध ५६ करोड ७१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा माछापोखरी निर्माणको नाममा सरकारी बजेट दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो। यस प्रकरणमा बागमती...