काठमाडौं | आज वसन्तपन्चमी पर्व तथा सरस्वती पूजा। यस अवसरमा हिन्दु धर्मावलम्वीहरुले, साथै नेपाली समाजमा विद्या, कला, विज्ञान र संगीतकी देवी सरस्वतीको आराधना गर्दै वसन्तश्रवण तथा माता सरस्वतीको पूजा गर्ने प्रचलन छ । ‘ब्रह्म भिभर्त पुराण’का अनुसार भगवान् श्रीकृष्णले विद्या र ज्ञानका प्रतीक देवी सरस्वतीलाई आजको दिन स्मरण गर्दै पूजा...