मङ्लबार, भदौ २८, २०८३
Breaking News

मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

समाचार कक्ष मङ्लबार, चैत्र २२, २०८२

काठमाडौं, चैत २४ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो।

आकस्मिक रूपमा बोलाइएको उक्त बैठकको एजेण्डा सार्वजनिक गरिएको छैन। बैठक आह्वान भएसँगै रोशी खोला क्षेत्र निरीक्षणमा जाने तयारीमा रहेका गृहमन्त्री सुधन गुरुङको पूर्वनिर्धारित समयतालिका समेत हेरफेर गरिएको बताइएको छ।

सम्बन्धित खबर